शिक्षामन्त्रीसँग राष्ट्रसंघीय विभिन्न निकायका प्रतिनिधिमण्डलको भेट
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग संयुक्त राष्ट्रसंघीय विभिन्न निकायका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरी शिक्षा क्षेत्रमा भइरहेको सहकार्य र आगामी सहयोगका विषयमा छलफल गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...