मोदीलाई कीर्तिमानी कार्यकालका लागि रविको बधाई, नेपाल-भारत सहकार्य विस्तारमा जोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ऐतिहासिक उपलब्धिका लागि बधाई दिएका छन्। भारतमा निर्वाचित प्रधानमन्त्रीका रूपमा सबैभन्दा लामो समय पदमा रहने कीर्तिमान...