लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलवार अख्तियारले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका लेखा अधिकृत (छैठौ) चक्र प्रसाद अधिकारीविरुद्ध गैर कानुनी लाभ...