एक वर्षमा तीन तहका सरकारले गरे ५ खर्ब रुपैयाँभन्दा धेरै पुँजीगत बजेट खर्च
काठमाडौँ। एक वर्ष अवधिमा तीन तहका सरकारले ५ खर्ब रुपैयाँभन्दा धेरै पुँजीगत बजेट खर्च गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयले तयार पारेको एकीकृत वित्तीय विवरण (संघ, प्रदेश र स्थानीय सरकार)...