१५ वटा प्रस्ताव पारित गर्दै सकियो काठमाडौँ महानगरको ४३ औँ कार्यपालिका बैठक
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव पारित गर्दै ४३ औँ कार्यपालिका बैठक सम्पन्न गरेको छ। प्रमुख बालेन्द्र साहको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा विभिन्न विभागका कार्यगत प्रस्तावहरूमा...