भोलि बिहान सम्पर्कमा आउनुहोला भन्दै जंगीअड्डाबाहिर सेनाको माइकिङ
काठमाडौँ । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेन जेड प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो...