इटहरी उपमहानगरपालिकामा आगजनी, अनिश्चित कालीन कर्फ्यु घोषणा
काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारविरुद्ध भड्किएको आन्दोलनले सोमबार सुनसरीस्थित इटहरी उपमहानगरपालिकामा ठूलो क्षति पुर्याएको छ । आन्दोलनकारीहरूले पालिका परिसरमा प्रवेश गरी तोडफोडसँगै कार्यालयका विभिन्न शाखामा आगजनी गरेका छन्...