धनगढीमा परराष्ट्र मन्त्री आरजु राणा देउवाको घरमा आगजनी, ललितपुरस्थित युलेन्स स्कुल पनि आक्रमण
कैलाली । कैलालीको धनगढीस्थित परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको घरमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनर्निर्माण भइरहेको उनको घरमा प्रदर्शनकारीहरूले प्रवेश गरी आगजनी गरेको प्रहरीले...