एसइई परीक्षामा प्रश्नपत्र दुरुपयोग प्रकरणमा तीन जना पक्राउ
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत प्रश्नपत्र बाहिर ल्याई अनियमित तरिकाले प्रयोग गरेको आरोपमा रौतहटबाट तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये रौतहटको गरुडा नगरपालिका-७ का १८...