बर्दिया घटनाको छानबिन गर्न सहसचिव पन्थीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन
काठमाडौँ। बर्दियाको बढैयाताल-४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश...