‘हिजो सत्ताको नेतृत्व गर्ने पार्टीका साथीहरूको अहंकार अझै गएको छैन’ : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि पनि हिजो सत्तामा रहेकाहरूको अहंकार अझै नगएको देख्दा दुःख लागेको बताएका छन्। काठमाडौँमा सम्पादकहरूसँगको संवादमा ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी...