अख्तियारको कर्मचारी भनेर धम्क्याउँदै एक करोड माग्ने पक्राउ
काठमाडौँ । आफ्नै साथीको योजनामा एक व्यक्तिमाथि धम्क्याउँदै एक करोड रुपैयाँ असुल्न खोजेको पाइएको छ । धम्क्याउँदै रकम असुल्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा यो विषय बाहिर...