श्रम मन्त्रालयले सुरु गर्यो नयाँ सुधार योजना, टोकन प्रणाली हटाउने तयारी
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कदम कार्यान्वयनमा लैजाने तयारी गरेको जनाएको छ। आइतबार मन्त्री दीपक कुमार साहको उपस्थितिमा बसेको बैठकले...