संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन शुक्रवार हुने
काठमाडौँ । संसदीय सुनुवाइ समितिको रिक्त सभापति पदका लागि निर्वाचन शुक्रवार हुने भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख इन्दिरा राना मगरेल सुनुवाइ समितिको सभापतिको निर्वाचनको मिति जानकारी गराएकी...