मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने कार्य जारी, शुक्रबारदेखि मतगणना
सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ सर्लाहीमा मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने कार्य जारी रहेको छ। मतदान केन्द्रहरूबाट ल्याइएका मतपेटिकाहरू सुरक्षित...