२८ कार्तिक २०८२, शुक्रबार
डेडिकेटेड विवादबारे प्रधानमन्त्री कार्यालयको निर्देशन पालना नगरेको भन्दै उद्योगीले गुहारे प्रधानमन्त्री
काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले १७ कात्तिकमा नेपाल उद्योग वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन पालना नगरी उल्टै दुष्प्रचार गरेको भन्दै पीडित उद्योगीले प्रधानमन्त्री...