पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो, आदेश आजै आउन सक्ने
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ तथा फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित प्रतिवादीहरूमाथिको सुनुवाइ विशेष अदालतमा सम्पन्न भएको छ। न्यायाधीश नारायणप्रसाद...