गृहमन्त्री अर्याल र अमेरिकाकी राजदूत अर्बमबीच शिष्टाचार भेट, द्विपक्षीय चासोका विषयमा संवाद
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा सोमबार सम्पन्न उक्त भेटमा हालको राजनीतिक अवस्था, निर्वाचन...