नेपाली सेनालाई आन्दोलनमा लुटिएको पेस्तोल बुझाइयो, हालसम्म २६८ नाल हतियार बरामद
काठमाडौँ । नेपाली सेना लगायतका सुरक्षा निकायहरू परिचालन भएपश्चात् शुक्रबार बिहान १० बजे देखि दिउँसो ४ बजेसम्मको अवधिभित्र थप एउटा हतियार सेनाको नियन्त्रणमा आएको छ। सिन्धुली जिल्ला मरिन गाउँपालिका-४ स्थायी...