सीटीईभीटीद्वारा विशेष मौका परीक्षाका लागि आवेदन आह्वान
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले विशेष मौका (आंशिक) परीक्षाका लागि आवेदन खुला गरेको छ । शैक्षिक सत्र २०७३/०७४ र २०७४/०७५ (सन्...