‘जेन जेड सहिदका सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व हो’ : गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेन जेड सहिद’ योद्धाका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । जेन जेड प्रदर्शनका...