पतञ्जलि जग्गा प्रकरणमा माधव नेपाललाई वारेस राख्ने सुविधा दिन अदालतद्वारा अस्वीकार
काठमाडौँ । पतञ्जलि जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वारेस सुविधा माग गरेकोमा विशेष अदालतले अस्वीकार गरेको छ । नेपालले राजनीतिक कार्यक्रममा देशको विभिन्न...