काठमाडौँमा कर्फ्यु क्षेत्र बिस्तार, सिंहदरवारदेखि शीतल निवाससम्म निषेधाज्ञा
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु क्षेत्र बिस्तार गरेको छ। यसअघि बानेश्वर-तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लागू गरिएकोमा पछि त्यसलाई थप क्षेत्रमा विस्तार गरिएको हो। प्रशासनका अनुसार राष्ट्रपतिको कार्यालय शीतल...