‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि डोनाल्ड ट्रम्पले सेयर गरे भिडिओ
काठमाडौँ । ‘इरानको आणविक कार्यक्रम नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा भिडिओ सेयर गरेका छन्। ट्रम्पले ट्रुथ सोसलमा लगभग ६० सेकेन्डको भिडिओ सेयर...