अधिकृत पदको लिखित नतिजा प्रकाशन, २७ उम्मेदवार उत्तीर्ण
काठमाडौँ । लोक सेवा आयोगले अधिकृत स्तर तृतीय श्रेणी, पशु चिकित्सक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले सोमबार साँझ अधिकृत स्तर तृतीय श्रेणी, पशु चिकित्सक पदको लिखित नतिजा प्रकाशन...