मन्त्री गुरुङ र सचिव अर्यालबीच कार्यसम्पादन सम्झौता, शतप्रतिशत कार्यन्वयनमा जोड दिन निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चालु आर्थिक वर्षमा गरिएका कार्यसम्पादन सम्झौताहरू शतप्रतिशत सम्पन्न गर्न निर्देशनात्मक सुझाव दिएका छन्। मन्त्रालयमा आज सचिव र मन्त्रालयका महाशाखा प्रमुख, विभागीय...