कोप-३० को मिति नजिकिएसँगै तयारी तीव्र, के छन् नेपालका मुख्य एजेण्डा ?
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप-३०)को मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको छ । कोप-३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक...