घुससहित पक्राउ परेका यातायात कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुसररिसवत लिई भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय भरतपुर चितवनमा कार्यरत कार्यालय सहयोगी ईन्द्रजित...