शिक्षा मन्त्री पुनले भने : ‘विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले विश्वविद्यालयलाई राम्रो बनाउने विषयमा छलफल भइरहेको जानकारी गराएका छन् । सोमबार मन्त्रालयका एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले विश्वविद्यालयमा राजनीतिकरण निर्मूल...