उड्डयन प्राधिकरणको भवन काठमाडौँ जिल्ला अदालतलाई दिने निर्णय
काठमाडौँ । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयको एनेक्स भवन काठमाडौँ जिल्ला अदालतलाई दिने निर्णय भएको छ। प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरेर भवन उपलब्ध गराउने निर्णय गरेको महाप्रबन्धक...