गृह मन्त्रालयको विज्ञप्तिमा बारको आपत्ति, भन्यो त्रुटिपूर्ण छ, तत्काल सच्याऊ
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले गृह मन्त्रालयको हालैको विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएको छ। बारका महासचिव केदार प्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा २३ र २४ भदौमा जेन–जी...