सहमतिभन्दा बाहिर चलिरहे सहकार्यमा दरार आउन सक्ने एमालेलाई विश्वप्रकाशको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले सहमतिभन्दा बाहिर गएर निजामती विधेयकबाट कुलिङ पिरियड हटाउन राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेकोप्रति आपत्ति जनाएका छन्। बिपी कोइराला ४३औँ स्मृति दिवसको अवसरमा...