सरकारले जनताको पक्षमा काम गर्नुपर्ने काँग्रेस संस्थापन पक्षका ७ नेताको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेस संस्थापन पक्षका नेताहरूको बैठकले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने निष्कर्ष निकालेको छ। काँग्रेसबाट सरकारको नेतृत्व गरेर गएका उपप्रधान तथा सहरी विकास मन्त्री समेत...