अध्यागमन प्रकरण: भ्रामक समाचार प्रकाशन नगर्न गृह मन्त्रालयको आग्रह
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा देखिएका पछिल्ला घटनाक्रमसँग सम्बन्धित समाचारप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पुष्टि नभएका र भ्रामक समाचारहरू सार्वजनिक भएकोप्रति...