सुशासन प्रवर्द्धन र समाज रूपान्तरण प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्द्धन र समाज रूपान्तरणलाई प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन्। तिहार पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समाजमा सत्य, न्याय र...