‘प्रचण्ड’ले भने-‘जनयुद्धमा दुस्मनलाई चलाएजस्तै चेसमा पनि रणनीतिक चाल चलाइन्थ्यो’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र चेसको गहिरो सम्बन्ध रहेको बताएका छन्। अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राणा स्मृति चेस प्रतियोगितालाई सम्बोधन गर्दै जनयुद्धका...