आम सञ्चार विधेयकबारे सरोकारवालासँग थप छलफल गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा रहेको आम सञ्चार विधेयकका विषयमा थप छलफल आवश्यक रहेको बताएका छन् । आज नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ज्ञापन पत्र बुझ्दै...