वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ८५ लाख ठगी, ६ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ८५ लाख ५२ हजार रुपैयाँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गोरखा आरूघाट गाउँपालिका-४...