मिडियाले प्रयोग गर्ने भाषाप्रति प्रधानमन्त्री ओलीले जनाए असन्तुष्टि
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले प्रयोग गर्ने भाषाप्रति असन्तुष्टि जनाएका छन्। गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजतन्त्र फालेपछि जनताको छोराछोरी किन मान्ने ?...