एसएसपी, एसपी र डिएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका जनपद समूहतर्फका...