१६ फाल्गुन २०८१, शुक्रबार
बालेनको आरोपलाई शंकर पोखरेलको काउन्टर : ‘कार्यकारी अधिकृत जान नमान्नुको कारण बुझ्नुपर्छ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सरकारमाथि तीखो आक्रोश पोख्दै आफूलाई हराउने प्रयास भइरहेको आरोप लगाएपछि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काउन्टर स्ट्याटस लेख्दै प्रतिक्रिया दिएका छन्। बालेनले...