पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ
काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले शपथ लिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले...