नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथ ग्रहण
काठमाडौँ । बुधबार नेकपा (एमाले) नेता पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेका थिए । शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसाहाय प्रसाद...