निजामती विधेयकको समेत चापलाई ध्यान दिँदै बिदाबाहेक सबै दिन सदन चलाउने निर्णय
काठमाडौँ। सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बजेट अधिवेशन सुरु हुनु २ दिनअघि भएको बैठकमा घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा...