त्रिविले सबै क्याम्पसमा एकैपटक स्ववियु चुनाव गराउने
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र युनियन (स्ववियु) चुनावको तयारीमा जुटेको छ । त्रिविको क्यालेन्डर अनुसार १५ फागुनमा स्ववियु चुनाव गराउने उल्लेख छ । क्यालेन्डर अनुसार चुनाव गराउन विद्यार्थी कल्याण परिषद्ले तयारी...