नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक संसद पेस गर्न सरकाले दियो स्वीकृति
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा विभाजन गर्ने दुई विधेयक संघीय संसदमा पेस गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं...