कृषकका लागि समयमै मलखाद उपलब्ध गराउन सांसद साउदको माग
काठमाडौँ । सांसद नारायण प्रकाश साउद (एनपी साउद)ले धान रोपाइँको समयमा किसानहरूलाई आवश्यक मलखाद समयमै उपलब्ध गराउन नसक्नु गम्भीर विषय भएको बताएका छन्। बुधबार संसदमा बोल्दै उनले नेपालको ६५ प्रतिशत...