बालुवाटारमा ६ बजे बस्दै मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ। प्रशासन स्रोतका अनुसार बैठकमा मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावहरूबारे छलफल हुनेछ। ...