काजका कर्मचारीको अटेरी पछि अभिलेख अद्यावधिक गर्ने भन्दै दुई दर्जन बढी मातहतका निकायसँग विवरण माग
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अभिलेख अद्यावधिक गर्न भन्दै मातहतका निकायसँग कर्मचारीको विवरण मागेको छ। मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी तीन दिनभित्र कार्यरत कर्मचारीको विवरण उपलब्ध गराउन २६...