लागू औषधसहित तीन युवक पक्राउ
काठमाडौँ । हेटौँडा प्रहरीले लागूऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा औद्योगिक क्षेत्रको पानीट्यांकी नजिकबाट ट्रामाडोल १७७० क्याप्सुलसहित हेटौँडा उपमहानगरपालिका-१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, भिमफेदी गाउँपालिका...